#Attribution1 { display: none; }

Sunday, January 29, 2017

हुदैन बिहानी मिर्मिरेमा तारा झरेर नागए बन्दैन मुलुक दुइ चार सपूत मरेर नागए ओठमा हासो गालामा लाली तब आउछ जगतको देशको पिरले भेटि जब बिरले चढाउछ रगतको घाटीमाँ फासिको माला गासी बिरले हास्दा मातृभूमिको चरण ढोगी भाग्दछ दासता उन्नत्त बोट कसैको बीऊ छरेर नगए हुदैन बिहानी मिर्मिरेमा तारा झरेर नागए बन्दैन मुलुक दुइ चार सपूत मरेर नागए हामीले आफ्नो कार्तब्य बिर्से इतिहासले धिकार्ला गोली निलेका शाहिद प्यारा ती लाशले धिकार्ला धरतिले मुख लाजले छोप्ला आकासले धीकार्ला शहीद रोलान हामीले उन्नती गरेर नागए हुदैन बिहानी मिर्मिरेमा तारा झरेर नागए बन्दैन मुलुक दुइ चार सपूत मरेर नागए -घूम्ने मेच माथि अन्धो मान्छे भूपी सेरचन सहिदको समझानामा श्ाहीद दिवस को अबसरमा सम्पुर्ण नेपाली हरुमा सुभ कामना।



Butwal- 12,Kalikanagar, Rupandehi
Tel.:- 071-229736, 071-419040
Mob.:- 9857037465
E-mail: goes4butwal@gmil.com
facebook.com/goesedu