अध्ययनको लागि होस या रोजगारिको लागि नेपालबाट युवाहरु बाहिरने क्रम दिनप्रति दिन बढिरहेको छ । यो शिलशिलाको वृद्धिसंगै विभिन्न कन्सल्टेन्सीको संस्या पनि वढ्दो छ । विद्याार्थीको सुविधा र आवश्यक प्रक्रिया पुरा गर्नको लागि कन्सल्टेन्सी सजिलो माध्यम पनि हुन तर कन्सल्टेन्सी भन्ने बित्तिकै शङ्का पनि उब्जने गर्छ, कतै ठगिने त होईन भनेर । यस्तै शङका निवारण गर्दै गुणस्तरिय र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापित भएको एक कन्सलटेन्सी हो गोज एजुकेशनल कन्सलटेन्सि प्रा.लि. । यसको शाखा कार्यालय बुटवल कालिकानगरमा अवस्थित छ । पछिल्लो समयमा जापान युवाहरुको आकर्षक गन्तब्य बनिरहेको छ र गोजले पनि जापानकै लागि युवाहरु पठाउने गर्दछ । जापानमा अध्ययनको लागि कस्तो वातावरण छ ? आवश्यक प्रक्रिया र अवस्था के हो ? यिनै विषयमा गोज एजुकेशन कन्सलटेन्सी प्रा.लि.बुटवलका शाखा प्रबन्धक शिव गैरेसंग गरियको कुराकानीको सम्पादित अंश ।
गोज एजुकेसन कन्सल्टेन्सी किन ?
गोज एजुकेसन कन्सल्टेन्सी बुटवलमा खोल्नुको कारणहरु धेरै छन । यो यस्तो ठाउँ हो जहाँबाट धेरै युवायुवतीहरु अध्ययनको लागि होस या रोजगारको लागि विदेशिने क्रम बढ्दो छ । यस्तो अवस्थामा हामी गुणस्तरिय सेवा प्रदान गर्ने उद्देश्य लिएर आएका छौ । अहिले हामी जापानको लागि मात्र लक्षित छौ । हाम्रो चाहना कोही पनि विद्यार्थी नठगिउन् भन्ने हो । कठोर परिश्रम गरेर आफ्ना सन्तानलाई विदेश पढ्न पठाउन तयार अविभावकको रकम सहि ठाँउमा सदुपयोग गर्नकोलागि गोज एजुकेसन कन्सल्टेन्सी बुटवलमा आएको हो । यसको मुख्य कार्यालय काठमाडौंमा छ । अर्को कुरा हाम्रो बुटवल शाखा शतप्रतिसत रिजल्टका साथ संचालित छ । यसले नै प्रष्ट पार्छ कि बुटवलमा यसको आवश्यकता कति रहेछ भन्ने कुरा ।

स्टुडेण्ट भिसामा जापान जानको लागि सवै भन्दा पहिले आवश्यक कुरा के के हुन ?
जापान जानको लागि त सवै भन्दा पहिला भाषा अनिवार्य हुनु पर्छ साथै विभिन्न डकुमेण्टहरु जस्तै नाता खुल्ने गरि लगानीकर्ताको प्रमाण, बैंकिङ कारोवारको प्रमाण र बैक ब्यालेन्स अनिवार्य रहन्छ । यस पछिको प्रक्रिया बारेमा थप जानकारीको लागि गोज एजुकेशन कनसल्टेन्सीमा सम्पर्क गर्नुहुन म विनम्र अनुरोध गर्छु । तपाई जापान जान चाहनुहुन्छ भने वास्तविक जानकारीको लागि हामी सधै तत्पर छौ ।

तपाईले जापनिज भाषा अनिवार्य हुनुपर्छ भन्नुभयो भाषा जापान गईसकेपछि सिक्ने कि नेपालमै ?
पहिलो त यो कुरामा प्रष्ट हुनु पर्यो कि जापान गएर सिक्ने पनि भाषा नै हो । तर जापान जानु भन्दा पहिले नै जापनिज भाषा नेपालमै सिकेको हुनु पर्छ । ईनटेक हेरि हेरि ६ देखि ९ महिना सम्म जापनिज भाषा सिक्नु पर्छ । भाषाको ज्ञान नहुँदा धेरै समस्याहरुसंग जुध्नु पर्ने हुदाँ नेपालमै भाषा सिक्नु अनिवार्य छ । त्यस कारण नेपालमै एउटा बेस बसाएर जाँदा अति उत्तम हुन्छ ।

खर्च कति लाग्छ ? त्यहाँ पुगिसके पछि के गर्ने ?
खर्चको कुरा गर्दा हेर्नुस्, सम्पुर्ण प्रक्रिया पुरा गर्दा १२ लाख पचास हजार सम्म लाग्छ । यो रकमले जापानमा छ महिना सम्म बस्ने सम्मको ब्यवस्था हुन्छ । तर खर्चचाहि विद्यार्थीमा भरपर्ने कुरा पनि हो किनकि जाने बेलामा अन्य कुरामा खर्च गर्दा धेरै हुन सक्छ । रह्यो जापान पुगिसकेपछिको कुरा, सवैभन्दा पहिला तपाई कलेजकै सम्पर्कमा जानु पर्छ । रोजगारीको लागि कलेजले पनि सहयोग गर्छ वा तपाई आफै पनि काम खोज्न सक्नुहुन्छ । त्यहाँ रोजगारीको लागि एकदम राम्रो वातावरण छ । परिश्रम अनुसारको फल जापानमा छ । दुःख भन्ने बित्तिकै शारिरक दुःख भने होईन किनकि जापानमा ५ किलो भन्दा बढीको भार कुनै पनि काममा उठाउनु पर्दैन ।

कमाई कत्तिको हुन्छ ?
हेर्नुस, कमाउनको लागि कानुनी रुपमा दैनिक चार घण्टा काम गर्दा महिनाको एक लाख पचास हजार नेपाली रुपैयाँभन्दा माथि हुन्छ । कतिपयले त ८ देखि १० घण्टा सम्म पनि काम गर्नुहुन्छ । खासकुरा यहाँनेर छ कि यसरी काम गर्न पनि तपाई जापनिज भाषामा कति दक्ष हुनुहुन्छ भन्ने कुरामा निर्भर रहन्छ ।

अन्त्यमा जापान जानको लागि गोज एजुकेशन कन्सलटेन्सि नै किन त ?
यसको लागि मुख्य कारण भने कै भिसा नआए सम्म हामीले १ रुपैया पनि विद्यार्थीबाट लिदैनौ दोस्रो कुरा भाषा, डकुमेन्टेसन र प्रोसेसिङ सवै निशुल्क छ । हामीलाई विश्वास गर्ने आधार भनेको यहाँबाट गएका सयौ विद्यार्थीहरु जापानका विभिन्न शहरहरुमा सन्तुष्ट भएर बसेका छन् । भाषा पढेका छन् र रोजगारीमा जमेका छन् । आगामी ईनटेकको लागि अप्लाई गर्ने सोचमा हुनुहुन्छ भने कुनै पनि कन्सलटेन्सीको विगतको रिजल्ट र भाषा प्रशिक्षकको दक्षतालाई अवश्य ध्यान दिनु होला ।