Thursday, December 11, 2014
मुख्यपृष्ठ »
General
» अाजै कुनै एउटा सानो सडकको जिम्मा लिने हो कि?
अाजै कुनै एउटा सानो सडकको जिम्मा लिने हो कि?
सार्क सकिए पछि सरकारले काठमाडौँमा सडक मर्मत वा बोट बिरुवाको जिम्मा लेला नलेलान्, अाफ्नो सडक अगाडीको हिस्साको जिम्मा त हामी अाफै लिन सक्छौँ।
ठुलो सडक अगाडिका पसल, व्यवसाय चलाउनु हुन्छ भने त्यति कष्ट गरिदिनु होला। तपाईको व्यवसायलाई फाईदा हुन्छ। "Adopt a street" सडक अपनाउने" रणनीति लिअौँ न !






