• तपाईले दिएको बचन पुरा गर्नु हुन्छ कि हुँदैन - हामी नजिकबाट हेरिरहन्छौँ!
स्मरण रहोस, पूजा जस्तै बलत्कारबाट पिडित हाम्रो समाजमा अनगिन्ती छन् - कोहि पिडा लुकाई मौन बसेका छन् भने बाँकी न्याय नपाई बिचलित |
"अब बन्ने संबिधानमा बलात्कारी वा महिला माथी हिँसा गर्नेलाई कडा भन्दा कडा सजाय तोकियोस!"
फोटो: अाज पोखराका जागुरुप नेपालीहरुले गरेका दिप प्रज्वलन दबाब।








