#Attribution1 { display: none; }

Friday, February 13, 2015

गुलावको फुल दिदैमा प्रेम हुन्छ र ?

मान्छे जन्मिएपछि त्यसको मृत्यु पनि निश्चित छ,तर त्यति फरक छ कि त्यो कहिले र कसरी भन्ने कसैलाइ थाहा छैन ।सुखमा हस्किने र दुखमा आत्तिने त मानवको बानी नै हो तर आज आफुसंग भएको चिज भोलि नहुन सक्छ र आज नभएको चिज जीवनमा प्राप्त गर्न धेरै समय पनि नलाग्न सक्छ जुन कुरा कस्ले बुझोस । समयको बहावलाइ कसैले रोक्छु भनेर नहुदो रहेछ ।
हामी त चाहन्थ्यौ कि जुन पलमा केहि सुखी या खुसीको अनुभुति गर्छौ त्यो पल जिन्दगीमा सधै भरि रहिरहोस र आफ्नो त्यो खुखीका क्षणलाइ समातेर राखौ बाचुन्जेल तर हत्केलाले सुर्य छेकेर सम्पुर्ण बिश्व अध्यारो बनाउछु भन्ने कुरा कहा सम्मको मुर्खता छ त्यो सजिलै सोच्न सकिन्छ
- See more at: http://www.lumbinitimes.com/valentine-day-sapana/#sthash.6xtqEgCC.dpufhttp://www.lumbinitimes.com/valentine-day-sapana/